सिद्धबाबा प्रकरण : ३ लाख धरौटीमा रिहा

alt
  • पुस १४, २०७६
  • अपराध न्यूज

सिद्धबाबा भनिने कृष्णदास गिरी ३ लाख धरौटीमा रिहा भएका छन् । जवरजस्ती करणीको आरोप लागेको गिरीलाई सुनसरी जिल्ला अदालतका न्यायाधिस राधाकृष्ण उप्रेतीको एकल इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

दुईदिनसम्मको थुनेछक बहसमा गिरीले महिलालाई क्षमायाचानासहितको अडियो सार्वजनिक भएपनि अदालतमा आइ बयान गर्दा अभियुक्त गिरीले उक्त अडियो आफ्नो नभएको तथा जाहेरवालीलाई करणी नगरेको बयान लगायत घटना विवरण कागजका मानिसहरुले समेत गिरीले उक्त घटना नघटाएको उल्लेख गरेका कारण पूर्पक्षको लागि थुनामा नपठाई धरौटी माग गरेको आदेशमा उल्लेख गरिएको छ ।

अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले ३ लाख धरौटी लिइ छाड्ने आदेश जारी गरेको संञ्चारकर्मीसँग बताए । उक्त मुद्धाको अन्तिम किनारा नहुन्जेल गिरी धरौटी रकम बुझाएपनि तारेखनै रहने समेत उनले बताए ।

 

 

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved