कृष्णदासलाई अदालतमा उपस्थित गराइयो (तस्विर सहित)

alt
  • मंसिर १६, २०७६
  • अपराध न्यूज

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई म्याद थपको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान ११.१५ मा अदालतमा उपस्थित गराइएको हो ।

गिरीलाई बिराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । उनलाई ह्वील चेयरमा राखेर जिल्ला अदालत भित्र लगिएको छ ।

अदालतमा आउदा गिरी गेरु बस्त्र र धार्मिक झण्डा सहित थिए । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपको लागि पेश गरिएको छ ।

अभियुक्तको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भएको र बोल्न नसक्ने अबस्थामा रहेकाले आजै म्याद थप गर्ने कि थप उपचार पश्चात म्याद थप गरिने बिषयमा छलफल भइरहेको छ ।

11 1 22 1 33 1 66 55 1

 

सम्बन्धित समाचारहरु

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

झापामा राँगा चोरी गर ...

राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन्। पुस २६ गते राती झापा गाउँपालिका ४ ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved