मिति २०७६।०८।१२ गते अ. १५;०० वजेको समयमा जि.सुनसरी ईटहरी उमनपा वडा न. ६ टेग्रा पुल नजिक पुरानो यातायात कार्यालय अगाडी नाम थर वतन नखुलेको वेवारिसे पुरुष मानिस अचेत अबस्थामा फेला पारी तत्काल निजलाई उपचारको लागी नोवेलअस्पताल पठाईएको हुदा निजको आफन्त हाल सम्म पनि कोही सम्पर्कमा नआएकोले निजको आफन्त फेला परेमा यस कार्यालयमा सम्पर्क गरिदिनु होला ।
सम्पर्क: ९८५२०९०१२२
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved