धरानमा जुत्ताको तुनामा झुण्डिर आत्महत्या

alt
  • मंसिर १०, २०७६
  • अपराध न्यूज

पानबारीको सेउती पुल नजिकै जंगलमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन् । 

प्रहरीका अनुसार घट्ना आसपासमा राहदानीको फोटोकपी च्यातिएको अवस्था फेला परेको छ । सो राहदानीमा नर बहादुर गुरुङ, ठेगाना संखुवासभा लेखिएको छ भने घट्ना स्थलदेखि दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट,खुकुरी चुरोट, सामसुङ मोवाइल छरिएको अवस्था रहेको छ ।

मृतक व्यक्ति असारेको बोटमा जुताको तुनाले घाँटीमा झण्डिएको अवस्था छन् । शवको पहिचान गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

सम्बन्धित समाचारहरु

१३ वर्षदेखि फरार अभि ...

लागुपदार्थ कारोबारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। गाँजासम्बन्धी मुद ...

करणीको पोल खोल्ने डर ...

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रल ...

फेसन सो गर्ने भन्दै ...

फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकल ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved