धरानमा जुत्ताको तुनामा झुण्डिर आत्महत्या

alt
  • मंसिर १०, २०७६
  • अपराध न्यूज

पानबारीको सेउती पुल नजिकै जंगलमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन् । 

प्रहरीका अनुसार घट्ना आसपासमा राहदानीको फोटोकपी च्यातिएको अवस्था फेला परेको छ । सो राहदानीमा नर बहादुर गुरुङ, ठेगाना संखुवासभा लेखिएको छ भने घट्ना स्थलदेखि दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट,खुकुरी चुरोट, सामसुङ मोवाइल छरिएको अवस्था रहेको छ ।

मृतक व्यक्ति असारेको बोटमा जुताको तुनाले घाँटीमा झण्डिएको अवस्था छन् । शवको पहिचान गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved