४ पेज लामो पत्र लेखेर बेपत्ता भइन् दुर्गा

alt
  • श्रावण ८, २०७६
  • अपराध न्यूज

बर्दियाकी ३४ वर्षकी दुर्गा शर्मा शुक्रबारदेखि वेपत्ता भएकी छिन् ।  दुर्गाले चार पृष्ठ लामो आफ्ना वेदनाको कथा तितो सत्य शिर्षकमा लेखेर शुक्रबार बिहानदेखि सबैबाट सम्पर्क बिहीन छिन्। यतिबेला काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशभरका प्रहरी दुर्गाको खोजीमा जुटेका छन्।

बिहीबार साँझ दुर्गा र श्रीमान कपिल शर्माबिचमा छोराको पढाईको बिषयलाई लिएर सामान्य झगडा भएको थियो। प्रहरीका अनुसार दुर्गाले आफुसँग रहेको मोबाईल घरमै छाडेकी छन्। उनी सामान्य लुगामा छाता बोकेर घरबाट निस्किएकी छन्। उनले साथमा पैसा समेत नबोकेको परिवारका सदस्यले प्रहरीलाई बताएका छन्। 

दुर्गाले पत्रमा लेखेकी छन् ‘म भोलीका दिन पागल जस्तै कसरी बस्नु त्यसैले पानीमा डुबुल्की लगाउँदै छु।’

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved