नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय बीच साझेदारी

alt
  • श्रावण १, २०७६
  • अपराध न्यूज

समुदाय-प्रहरी साझेदारी: नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय बीच संस्थागत साझेदारी स्थापना गरी अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन, अनुसन्धान, श्रोत व्यक्ति र स्वयंसेवकहरुको परिचालन, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यावहारिक अभ्यास, E-Library, सुरक्षित विश्वविद्यालयको अवधारणा लगायतका बिषयहरूमा संस्थागत साझेदारी र सहकार्य गर्ने समझदारी भएको छ । 

समझदारीपत्र (Memorandum of Understanding) मा त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा. तिर्थराज खनियाँ र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गर्नुभएको थियो ।

saxxx

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved