समुदाय-प्रहरी साझेदारी: नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय बीच संस्थागत साझेदारी स्थापना गरी अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन, अनुसन्धान, श्रोत व्यक्ति र स्वयंसेवकहरुको परिचालन, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यावहारिक अभ्यास, E-Library, सुरक्षित विश्वविद्यालयको अवधारणा लगायतका बिषयहरूमा संस्थागत साझेदारी र सहकार्य गर्ने समझदारी भएको छ ।
समझदारीपत्र (Memorandum of Understanding) मा त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा. तिर्थराज खनियाँ र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गर्नुभएको थियो ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved