उत्तानो परेको अवस्थामा शिक्षिकाको शव फेला

alt
  • बैशाख १३, २०७६
  • अपराध न्यूज

काभ्रेमा फेरी एक महिलाको शंकाष्पद मृत्यु भएको छ । २५ बर्षीया सरिताको शवको शव उत्तानो परेको अवस्थामा घरमा भेटिएको हो । शव भेटिएपछि उनका श्रीमान् सुदिप दुलाल फरार छन् ।
उनी स्थानीय महादेव प्राविकी शिक्षिका समेत हुन् ।

घटनाको जिल्ला प्रहरी कार्यालय काभ्रेवाट डीएसपी दिपक गिरीको नेतृत्वमा टोली गएर अनुसन्धान सुरु गरेको छ । उनको हत्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् ।

घरमा जेठानीसँग मृतकको खटपट हुने गरेको थाहा पाएपछि मृतकका सासु ससुरा र जेठानी जेठाजुलाई प्रहरीले अनुसनधाको लागी नियन्त्रणमा लिएको छ ।

मृतकको घाँटीमा गम्भीर चोट र शरीरमा निल डाम देखिन्छ ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved