गोरखामा एसपी परिवर्तन ओम अधिकारी पठाइयो

alt
  • असार २०, २०७६
  • अपराध न्यूज

कार्यालय समयमै मदिरा पिएर गैरजिम्मेवार देखिएको भन्दै जिल्ला प्रहरी प्रमुख गोरखाका एसपी भोला रावल सरुवा भएका छन् । उनलाई ६ नम्बर प्रदेश कार्यालय पठाइएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले बताए ।

गोरखामा महानगरीय अपराध महाशाखाका एसपी ओम अधिकारीलाई खटाइएको छ । 

जिल्ला प्रहरी प्रमुख नै यस्तो अवस्थामा भेटिनु दुःखद भएको घिमिरेले बताए । यसबारे प्रहरी प्रधान कार्यालयमा लिखित जानकारी गराएपछि रावलको सरुवा भएको हो । एसपी रावलले भने काज सरुवाको पत्र आइसकेको बताए । 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved