हेण्ड ग्रिनेटसहित २ जना ताप्लेजुङबाट पक्राउ

alt
  • चैत्र १४, २०७८
  • अपराध न्यूज

ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा हेण्ड ग्रिनेटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ ३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका ४ सावाँका सञ्जय लिम्बु छन् । फेला परेको ग्रिनेट सुरक्षित विस्फोट गराउन नेपाली सेनाको भिमकाली गुल्मले जिम्मा लिएको प्रहरी प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पदमलाल भारतीको घरमा ग्रिनेट राखेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । 

पक्राउ परेका व्यक्ति र ग्रिनेटबारे अनुसन्धान सुरु भएको अधिकारीले बताए ।

सम्बन्धित समाचारहरु

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

झापामा राँगा चोरी गर ...

राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन्। पुस २६ गते राती झापा गाउँपालिका ४ ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved