माईखोलामा महिलाको शव फेला

alt
  • कार्तिक १, २०७८
  • अपराध न्यूज

इलामको माई नगरपालिका–२ स्थित माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। खोलाको बीचमा ढुंगामा अड्किएको अन्दाजी ६०/६५ वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

रातो पटुकी बाँधेको, कालो रातो लुंगी, रातो कालो बुट्टे मखमलको भेस्ट, कालो पोते, हातमा बाला लगाएको महिलाको शव रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए। शवलाई जिल्ला अस्पतालमा राखिएको छ। प्रहरीले उक्त हुलिया भएकी महिला हराएको भए जिल्ला प्रहरी कार्यालय इलामको सम्पर्क नम्बर १०० वा ९८५२६८०७१० वा ९८५२६९००३० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved