प्रहरी हिरासतभित्र आत्महत्या प्रकरण गृह मन्त्रालयले छानबिन गर्ने

alt
  • कार्तिक १, २०७८
  • अपराध न्यूज

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्र भएको मृत्युको घटनाका अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्य तथ्य छानबिन गरी सुझाव पेस गर्ने गरी उक्त समिति गठन गरिएको हो ।

असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवा भोक्राहा ५ का २५ वर्षीय मोहम्मद हकिम साह पासो लगाएर आत्महत्या गरेका थिए । साहको मृत्यु पश्चात् आफन्त र प्रहरीबिच झडप हुँदा दुवै पक्ष घाइते भएका थिए । मृतको शव समेत दाहसंस्कार गरिसकेको अवस्था छ ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved