सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प्राथमिक स्वास्थ्य चौकीको को१झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड भएको स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब सुन्दर श्रेष्ठले जानकारी दिए। उनका अनुसार ...
इलामको माइ नगरपालिका १ बिहीबारे निवासी शिक्षक पुष्पलाल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही स्थानका ४५ वर्षीय पदमबहादुर राईलाई पक्राउ गरेको हो । ४६ वर्षीय शिक्षक राईको शव असोज २९ गते पदमबहादुर राई नजिकै भ ...
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढ ...
ओखलढुंगाको मोलुंग गाउँपालिकामा आफ्नै छोरीलाई बन्दुकले हान्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुंग गाउँपालिका वडा नं. ७ पात्लेका ३३ वर्षिय डम्बर बहादुर तामांग रहेका छन् । शुक्रबार साँझ मदिरा सेवन गरि घर आएका तामांगले छोरीलाई भरुवा बन्दु ...
झापाको दमक-९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन । उनलाई आज बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको ...
विराटनगरबाट नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट नेपाल टेलिकमको तार चोरी गर्ने चार जनालाई विराटनगर–४ जामुनगाछीबाट प्रहरीले पक्राउ गरेको हो । १ असोजमा विराटनगर महानगरपालिकाका विभिन ...
आफ्नै विद्यालयकी छात्राबासकी छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा कुलराज सुब्बालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ । सुब्बा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । विद्यालयकै छात्रावासमा बस्ने चौध ...
मोरङ कानेपोखरी-५ चालिसबिघे स्थितमा रहेको एक घरमा तास खेलीरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा अनारमुनीका ३६ बर्षीय बिमल गुरुङ, ३७ बर्षीय संजिव भघनी, झापा हल्दिबारीका ३६ बर्षीय तारा कुमार जोगी, झापा बुद्दशान्तीका २८ बर्षीय श् ...
झापामा एक युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा सोही स्थान बस्ने २८ बर्षिय गोमनसिंह मगरको हत्या गरि शव भेटिएको हो । मृतकको शरिरका बिभिन्न भागमा चोट देखिन्छ । अहिले घटनास्थलमा जिल् ...
सशस्त्र प्रहरीले इलामका पूर्वी दुई स्थानामा बेर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । रोङ गाउँपालिका-६ को सलकपुर र सूर्योदय नगरपालिका-५ समालबुङका दुवै बीओपी सशस्त्र प्रहरी बराह बाहिनीका डीआईजी वंशीराज दाहालले उद्घाटन गरे । उनले सीमा क्षे ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved