कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक दूरी कायम गर्दै पीसीआर परीक्षणका लागि तोकिएको मिति, स्थान र समयमा परीक्षणका लागि आउनु भन्दै एसएमएस गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार यस्तो मेसेज ...
५० वर्षीय बलदेव मण्डलको घर कोसी टप्पु वन्यजन्तु आरक्ष छेवैको कोसी गाउँपालिका ३ पर्ती टोलमा पर्छ । उनी सात वर्षदेखि आरक्षको मध्यवर्ती क्षेत्रका मानव बस्तीमा छिर्ने जङ्गली हात्ती धपाउने काम गर्छन् । उनी जङ्गली हात्तीको स्वभाव र हिँड्ने बाटो मज्जाले पहि ...
एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न पाएका छन्। बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुबाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा परेका थिए। उनका अभिभावकले उनलाई देशभरि खोजे र उनकी ...
चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ । भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे । शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती ...
लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो । लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तव ...
ब्राजिलका राष्ट्रपतिले उद्योगी व्यवसायीहरूसँग गरेको भिडियो कन्फ्रेन्सिङका बेला एकजना मानिसले निर्वस्त्र नुहाउन थालेको दृश्य देखियो । राष्ट्रपति जाइर बोल्सोनारोले राष्ट्रपति कार्यालयबाटै गरेको उक्त भिडियो कन्फ्रेन्सका क्रममा सहभागीमध्येका एकजना व्यक् ...
विश्व इतिहासमा कतिपय यस्ता आम नरसंहारका घटना भए जो इतिहासको पानामा रक्तरञ्जित छन् र सायदै कहिल्यै बिर्सिएलान् । आजभन्दा करीब २५ वर्षअगाडि एउटा यस्तै भयानक नरसंहार भएको थियो । केवल १ सय दिनसम्म चलेको उक्त नरसंहारमा करिब ८ लाख मानिसको ज्यान गएको थियो ...
बैंकबाट लाखौ, करोडौँ रुपैयाँ लुटिएका घटना त हामीले सुनकै छौँ । तर यो दुनियाँमा बैंक लुटपाटको एउटा यस्तो घटना भएको थियो जसलाई बैंक डकैती इतिहासकै सबैभन्दा ठूलो र अनौठो घटना मानिन्छ । रोचक त के भने बैंक लुटपाटको त्यो घटनामा स्वयं उक्त देशका राष्ट्रपतिक ...
कोरोना भाइरस रोकथामका लागि विश्वका धेरै देशहरूले अहिले लकडाउन गरिरहेका छन् । झण्डै १० हजार संक्रमित रहेको छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी छ । लकडाउनले काम बन्द भएपछि धेरै मानिसहरू सहरबाट गाउँ फर्किएका छन् भने गाउँका मानिसहरू पनि गाउँभित्रै बन्धक ...
के कुनै महिलाको वक्षस्थलले गोलीको प्रहार रोक्न सक्छ ? शायद यो प्रश्न नै असान्दर्भिक तथा अनुपयुक्त लाग्नसक्छ । तर हालैको एक घटनाले यो कुरा पुष्टि गरिदिएको छ । एक महिलाको छातीमा दागिएको गोलीलाई उनको वक्षस्थलले छेकिदिएपछि महिलाको ज्यान जोगिएको छ । हुनत ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved