कञ्चनपुरमा पत्नीहत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–६ खैराना घर भएका शिक्षक मोहनसिंह ऐरीलाई पत्नीहत्याको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । ऐरीकी पत्नी सरस्वतीको सोमबार राति विषालु पदार्थ सेवनपछि मृत्यु भए ...
मुसिकोटमा एकजनाले खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या गरेका छन् । मुसीकोट नगरपालिका-३ का २७ वर्षीय नवीन खड्काले २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् । अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति हत्या श्रीमतीको ग ...
अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस-७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मन प्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा ...
३० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले रानीपोखरी गाउँपालिकाको वडा नम्बर ४ बस्ने ६० वर्षीय भ्यान्टे कामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। २०४६ भदौ ३ गते लमजुङ रानीपोखरी ग ...
चिरपटले हानेर छोराले बुबाको हत्या गरेका छन्। अछामको चौरपाटी गाउँपालिका– ५ लुंग्रामा ५६ वर्षे मीने ढोलीलाई जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका हुन्। बुधबार राती विवाद भएपछि चिरपटले लागेर ढोलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले ...
दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलात्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो। हत ...
ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो । छाडा कुकुरबाट बच्न समस्या भएको भन्दै सर्वसाधारणले ...
एक वर्षको अवधिमा प्रहरीले नेकपाका एक हजार पाँच सय १४ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ । सरकारले प्रतिबन्ध लगाउनुपूर्व एक हजार तीन सय पाँच र प्रतिबन्धपछि दुई सय नौजना पक्राउ गरी मुद्दा चलाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।&nb ...
सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्र इन्चार्ज रहेका हेमन्तप्रकाश ओलीसहित ६ नेता जेल चलान भएका छन् । ललितपुरको नख्खुमा दुई महिनाअघि भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत ललितपुरले मंगलबार पु ...
सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् । गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी ...
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved