प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् । ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् । गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानि ...
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई मोबाइलमा मेसेज पठाएर बम विस्फोट गराउने धम्की दिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्जको बिर्ता हाटबजारमा पटाका पड्काएर आतंकित पार्दै आएको तीन जनाको समूहलाई पर्सा प्रहरीले चार राउन्ड गोली ...
जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका बिभिन्न ठाउँमा गाँजा फडानी अभियानमा सक्रियता देखाएको छ । २०७६ बैशाख २१ गते देखि हाल सम्म यस कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटि गएको गस्ती टोलीले जिल्लाको बिभिन्न वडा एरियामा आफै उम्रिएको खेतबारीमा १०५ रो ...
कैलालीको टीकापुर नगरपालिका २ स्थित कर्णाली नदीको सनकट्टी घाटमा सोमबार एक महिलाको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार करिव ४५ वर्षीय महिलाको वेवारिसे शव भेटिएको हो । नदी किनारमा रुखको हाँगामा अड्किएको महिलाको शव भेटिएको ईलाका प्र ...
पर्साको जिराभवानीपुर गाउँपालिका– १, पलुवामा गोली प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले आफ्नै दाइ ४८ वर्षीय शेख फरुकलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा भाइले दाइमाथ ...
ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो । छाडा कुकुरबाट बच्न समस्या भएको भन्दै सर्वसाधारणले ...
एक वर्षको अवधिमा प्रहरीले नेकपाका एक हजार पाँच सय १४ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ । सरकारले प्रतिबन्ध लगाउनुपूर्व एक हजार तीन सय पाँच र प्रतिबन्धपछि दुई सय नौजना पक्राउ गरी मुद्दा चलाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।&nb ...
सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्र इन्चार्ज रहेका हेमन्तप्रकाश ओलीसहित ६ नेता जेल चलान भएका छन् । ललितपुरको नख्खुमा दुई महिनाअघि भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत ललितपुरले मंगलबार पु ...
सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् । गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी ...
नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिमो मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा ...
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved