प्रदेश ४

    Showing 1-10 of 26 items.
  • लोडेड पेस्तोलसहित शाह पक्राउ ...

    तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोडेड पेस्तोलसहित पक्राउ परेका छन् । शाहको संकास्पद गतिविधिपछि चेकजाँच गर्दा उनले आफ्नो निजी गाडीको सिटमुनि लुकाइराखेको अवस्थामा प्रहरीले अमेरिकन पेस्तोल बरामद गरेको हो । आज खुल्न लागेको एउटा टेण्डर हत्य ...

  • गोली प्रहार गरी युवकको हत्या ...

    रौतहटको इस्नाथ नगरपालिकामा युवकको गोली प्रहार गरी हत्या भएको छ। आइतबार साँझ साढे ५ बजे भारतबाट आएका मोटरसाइकलमा सवार अज्ञात समूहले खापभिउरा जयनगरको बीचमा अन्दाजी २२ वर्षीय युवकको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गो ...

  • झाँक्रीले पेटमा प्वाल पारिदिएका राजुको मृत्यु ...

    झाँक्रीको विश्वासमा जण्डिसको उपचार गर्दा पेटमा प्वाल पारिदिएका राजु मगरको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका ९ का राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका लामाझाँक्री गजबहादुर लामाले गत भदौ १५ गते उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटी घाइते बनाएका ...

  • ‘प्रहरी हौं’ भन्दै तीन युवकले गरे १६ वर्षीया किशोरीको अपहरण ...

    एकजना किशोरीको अपहरण आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प ...

  • बुद्धचित्तको दाना सहित ४ जना पक्राउ ...

    सूर्यविनायक नगरपालिका-८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ ...

  • ‘धनगढी बम बिस्फोटको घटनामा विप्लव समुहकै हात’ : प्रहरी ...

    धनगढीमा भएको बम बिस्फोटमा विप्लव समुहको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ । घाइते मध्ये राम सिंह र लक्ष्मण सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ । उनीहरूले नै बोकेर ल्याएको टिफिन बक्स विष्फोट भएको अनुसन्धानबाट खुलेको छ ...

  • धनगढीको एक होटलमा विस्फोट, ५ जना घाइते ...

    धनगढी नगरपालिकामा एक होटलमा बिस्फोट भएको छ । बिस्फोटमा परी परी ५ जना गम्भीर घाइते भएका छन्। सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका संचालक केशव चन्दसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्। उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार सुरु भ ...

  • आईजिपी खनाल भन्छन् : ‘अपराध अनुसन्धान कठोर हुनुपर्छ’ ...

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई स ...

  • चरेश सहित युवक पक्राउ ...

    दार्चुलामा झण्डै चार किलो चरेश सहित एक युवक पक्राउ परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने रमेशसिँह ठगुन्ना ३ किलो ८ सय ग्राम चरेश सहित रमेश सिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । बंगाबगड–दल्लेख सडक खण्ड हुदै मोटरसाईकलमा जिल्ला सदरम ...

  • चितवन राष्ट्रिय निकुञ्जमा ‘स्विप अप्रेशन’ ...

    चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्विप ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved