सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा एक युवकको शव भेटिएको छ । हरिपुरको नहर नजिकै पानीमा सोमबार साँझ शङ्कास्पद अवस्थामा शव भेटिएको हो । शवको पहिचान हुन सकेको छैन । अन्दाजी २२-२५ उमेर समूहको युवाको शव सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय ...
इटहरी २ हलगडामा बेवारिसे झोला भेटिएपछि बम भएको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त झोला डिस्पोज गराएको छ । डिस्पोज गराउँदा झोलामा कुनै विस्फोटक पदार्थ भेटिएन । प्लाष्टिकको झोला भित्र कपडाले बेरेको सखरको ठल्ला रहेको इलाका प्रहरी क ...
ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा हेण्ड ग्रिनेटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ ३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका ४ सावाँका सञ्जय लिम्बु छन् । फेला परेको ग्रिनेट सुरक्षित विस्फोट गराउन नेपाली सेनाको भिमकाली गुल्मल ...
इटहरी ४ स्थित बगैँचा टोलमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिर्पाेटमा शङ्कास्पद देखिएपछि श्रीमानलाई नियन्त्रणमा लिइएको छ । डेरा गरी बस्ने ३५ वर्षीय सुनिता राई गत जेठ २७ गते सुतेकै ठाउँमा मृत भेटिएकी थिइन । महिलाको हत्या वा अन्य कारणले मृत् ...
जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजनिक गरेको छ। २०६९ चैत्र २२गते तत्कालिन बयरवन गाबिस ९ कानेपोखरीमा भेटिएकी महिलाको पहिचानका लागि सुचना सार्वजनिक गरेको हो। ०६९ चैत्र २२ गते राती मोरङ वयर ...
सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ...
बिहीबार इटहरीमा सडक आश्रित युवाको हत्या आशङ्कामा दुई जना व्यक्ति पक्राउ परेका छन् । इटहरी ६ स्थित टेङ्ग्रा खोलाको किनारमा अन्दाजी २६_२७ उमेरको युवाको भारी बस्तुले अनुहार र टाउकोमा प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । इलाका प्रहरी कार्य ...
संखुवासभाको जिल्ला अदालत चैनपुरले बलात्कार गरेको कसुरमा एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ।शारिरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत संखुवासभाले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई कैद सुनाएको हो। जि ...
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्याउन हिँडेकी ३१ वर्षीय बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थान ...
कोरोना भाइरसको महामारीमा अवैध लागूऔषध कारोबार गर्ने छ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ठुलो परिणामको लागूऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रबाट अव ...
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved