कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार गरियो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वे ...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्स गरी १ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानका अभियन्ताहरुसँग अन्तरक ...
सुनसरीको धरान-६, पानवारी स्थितमा रहेको आसरा सुधार केन्द्र, पानवारी, धरान शखामा नवनिर्मित भान्छा घर एवं परामर्श कक्षको समुद्घाटन सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष श्रीमती प्रमिला खनालज्यूले उ ...
सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफिक प्रहरीहरुको लागि निशुल्क फोक्सो प ...
नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गर्नुभयो ...
कुकुर तिहारको अवसरमा १ नं. प्रदेश प्रहरी कुकुर शाखामा रहेका कुकुरहरुको समेत पुजा गरिएको छ । उनिहरुलाई बिहानै सरसफाई गरी शुरुमा मिठाई र मासुका बिशेष परिकार खुवाइएको छ । साथै अबिर, माला लगाई सम्मान जनाउने कार्यक्रम गरिएको छ । कुकुर शाखा अन्तर्गत अहिले ...
बुधबार बेलायतको राजधानी लन्डनको पुर्वी भागमा एउटा ट्रकमा ३९ जनाको लाश भेटिएपछि त्यो समाचारले संसारभर तरंग ल्याएको छ। सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर ट्रक कहाँबाट बेल्जियम आइपुगेको थियो यक ...
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्न ‘भिडियो कन्फ्रेन्स’ शुरु गरेको छ । डिआईजी कार्यालयबाट सिधै १४ जिल्लाको प्रहरी प्रमुखलाई लाईभ जोड्दै जिल्लाको अबस्था, काम कारबाही र आबश्यक निर्देशन दिनलाई &ls ...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुर ...
कोशी राजमार्ग अन्तर्गत बिराटनगरमा चल्ने ठुला तथा मालवाहक ट्रकहरुले लेन अनुशासन पालना नगरी जथाभावि सवारी चलाउने चालकहरुलाई प्रदेश १ ट्राफिक प्रमुख एसपी भीम बहादुर दाहालले सडकमै प्रशिक्षण दिएका छन् । प्रशिक्षण दिदै दाहालले ट्राफिक नियम पालना गर्न चालक ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved