लागुपदार्थ कारोबारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। गाँजासम्बन्धी मुद्दामा अदालतको फैसलाले सजाय तोकिएपछि फरार रहँदै आएका झापा खजुरगाछीका जयनारायण राजवंशीलाई झापा जिल्ला अदालतले ०६४ साल मंसिर ३ गते ५ हजार रुपैयाँ जरिवाना ...
१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रलोभन देखाएर बालिकालाई भारततर्फ बेच्न लाने धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय आशिष सुनारलाई समेत मोरङ प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम घर भई धर ...
फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६, महानन्द चोकका २० वर्षीय अनुप ढकाल र ...
धरान जबरजस्ती करणी मुद्दाका फरार रहेका धरान १४ बस्ने ५० वर्षीय झलक श्रेष्ठ कारागार चलान भएका छन्। बिहीबार साँझ पक्राउ परेका श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले ...
इटहरी १० कर कार्यालय अगाडीको कोशी राजमार्ग नजिकको नालामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५०–५५ उमेरको पुरुषको शव नालामा घोप्टिएको अवस्थामा बिहान फेला परेको हो ।पुरुषको पहिचान खुल्न सकेको छैन । शवको पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला ...
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोजेपछि स्थानीयले लखेटेका छन्। ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को माध्यमबाट हिले क्षेत्रको सो भू–भागमा एसएसबीले कब्जा गर्न खोजेपछि स्थानीयल ...
झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीको खेतमा एक महिलाका शव फेला परेको छ। सोही ठाउँकी ४२ वर्षीया दिनो राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। प्रहरीका अनुसार ती महिलाको शव आइतबार बिहान फेला प ...
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ३७ वर्षीय सौतेला बुवाले केही समययतादेखि छोरीलाई पटक&nda ...
आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएक ...
झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । पूर्ब पश्चिम राजमार्गको पाउँपाथीभरा मन्दिर अगाडि कल्भर्टमुनि अर्जुनधारा नगरपालिका ११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको बलात्कारपछि हत्या भएको हो । वृद्धाको श ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved