मनोज भुजेल । २०७६ माघ ५ गते सर्वोच्च अदालतको आदेशले जथाभाबी घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकाका निकायलाई आदेश दियो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जाँड रक्सीको मनपरी उत्पादन, विक्री वितरणमा नियन्त् ...
आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुनसरी जिल्ला अदालतमा मंगलबार हाजिर हुने ‘हल्ला’ आइतबारदेखि कै थियो । कानून व्यवसायी, पत्रकार र प्रहरीमा यो हल्ला त्यतिकै भने चलेको थिएन । ९ माघबाट ‘फरा ...
शुक्रबार उच्च अदालतका मुख्यन्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । आदेशमा १५ दिन भित्र कैफियत प्रतिवेदन बुझाउन भनिएको छ । यस्तै श्रेष्ठले सुनसरी जिल ...
सिद्धबाबा भनिने कृष्णदास गिरीले यस अघिपनि युवती तथा महिलाहरुलाई यौन हिंसा गरेको तथ्य भेटिएको छ । गिरीले चतरास्थित आश्रममा १३ र १२ वर्षका दुई बालिकालाई यौन दुरव्यवहार गरेका थिए । ४ बर्ष अघि इटहरीको बालग्रामबाट पढाउने भन्दै चतरास्थित आश्रममा दुई बालिका ...
आदरणिय दाजु कृष्ण बहादुर गिरी (सिद्धबाबा) मा ढाेग नमस्कार । मनमा अत्यन्त खेद छ। आफुलाइ बिर्सिएर, आफ्नो प्राप्तिलाइ स्थायित्व दिन नसकेर, भ्रष्ट,लाचार र व्यापारीलाई समितिमा राखेर समितिकाे आडमा पैसा र शक्ति दुरुपयोग गरि वैदिक सनातन धर्मका नाममा अवैधानि ...
सिद्धबाबा भनिने कृष्णदास गिरी ३ लाख धरौटीमा रिहा भएका छन् । जवरजस्ती करणीको आरोप लागेको गिरीलाई सुनसरी जिल्ला अदालतका न्यायाधिस राधाकृष्ण उप्रेतीको एकल इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । दुईदिनसम्मको थुनेछक बहसमा गिरीले महिलालाई क्षमा ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved