१० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ । पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरील ...
मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)का चार जना कारोबारीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । ब्राउन सुगर अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई यु ...
छोरी बलात्कारको आरोपमा सुनसरी प्रहरीले बुबालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरुषमाथि आफ्नै १३ वर्षीय छोरीमाथि पटक पटक जवरजस्तीकरणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय ...
इटहरी प्रहरीले सक्रियता बढाएसँगै ‘अवैध’ काम गर्नेहरूको ‘निदहराम’ भएको छ। इटहरी प्रहरीले नियमित गस्तीका अतिरिक्त समय–समयमा अकस्मात् गरिने चेकिङ ‘एम्बुस’ चेकिङ पनि गर्ने गरेको छ। यसै सिलसिलामा प्रहरीले गरेको एम ...
झापाको पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबार बढेपछि प्रहरीले ‘सर्च एन्ड सिजर’ अप्रेसन चलाएको छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले अभियान चला ...
प्रदेश १ मा चालू वर्षको पहिलो चौमासिकमा दुई हजार एक सय सातवटा अपराधका मुद्दा दर्ता भएका छन् । चालू वर्षको पहिलो चौमासिकको साउन, भदौ, असोज र कात्तिक महिनामा प्रदेश १ भरि जम्मा दुई हजार एक सय सातवटा अपराधका मुद्दा दर्ता भएका हुन् । प्रदेश १ मा आर्थिक व ...
मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस्त थिए । बेलुका करिब ५ बजे घरदेखि नजिकैको पसलमा चिसो स्प्राईट खान निस्केका सुजन र छिमेकी २० वर्षीय सुमन झासँग जम्काभेट हुन्छ । केही बेर पब्जी खेलको विषयमा एक ...
झापाको कनकाई–३ मा असोज २८ गते बन्चरो प्रहार गरी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । शव सुरुङ्गा खोलाको बाँध नजिकैको बाँस घारीको बिचमा भेटिएको थियो । यो घटनामा कुकुर शाखा धरानबाट खटिएको ट्रयाकर डग ‘लैला’ ले हत्याराको पहिचान गर्ने का ...
२०७६ माघ ५ गते सर्वोच्च अदालतको आदेशले जथाभाबी घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकाका निकायलाई आदेश दियो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जाँड रक्सीको मनपरी उत्पादन, विक्री वितरणमा नियन्त्रण र अनुगमनमा ...
शनिवार मोरङको केराबारी ६ सानो रांन्चास्थित कालिज फर्मबाटमा जुवा खेलिरहेको अवस्थामा प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम ‘रिट’ टोलीले ५ जनालाई पक्राउ गर्यो । उनीहरूको साथमा नगद ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद भयो । पक्राउ ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved